चार विकेट र ६२ रनपछि सोमपालले सुनाए कर्णालीको रोमाञ्चक जितको कथा
setopati.com · Thu Oct 29 16:54:00 UTC 2026
नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ मा कर्णाली याक्सका कप्तान सोमपाल कामीले आफ्नो अलराउन्ड प्रदर्शनबाट टोलीलाई अविश्वसनीय जित दिलाएका छन्।
बिहीबार राति कीर्तिपुरस्थित त्रिवि मैदानमा विराटनगर किंग्सविरुद्ध बलिङमा ४ विकेट लिएका सोमपालले ब्याटिङमा अविजित ६२ रन बनाएपछि कर्णालीले १८७ रनको लक्ष्य पछ्याउँदै ४ विकेटको रोमाञ्चक जित निकालेको थियो। सोमपालले यो प्रदर्शनलाई आफ्नो क्रिकेट करिअरका विशेष क्षणमध्ये एक मानेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)