मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाको निर्भरता घटाउन क्यानाडा–इयु सहकार्य

deshsanchar.com · Thu Oct 29 16:07:08 UTC 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिबीच क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले युरोपेली सङ्घ (इयु) सँग व्यापार, रक्षा र आर्थिक सहकार्य विस्तार गर्न पहल गरेका छन्। तर, क्यानाडालाई इयुको ‘सहयोगी सदस्य’ बनाउने प्रस्तावमा फ्रान्स र जर्मनीसहित केही सदस्य राष्ट्रले असन्तुष्टि जनाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)