गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा, बस्नयोग्य क्षेत्र १५ प्रतिशत मात्र
deshsanchar.com · Thu Oct 29 15:46:42 UTC 2026

इजरायली सेनाको नियन्त्रण र प्रतिबन्धका कारण गाजाको ७० प्रतिशतभन्दा बढी भूभागमा प्यालेस्टिनीको पहुँच सीमित भएको छ। मानव अधिकारका लागि गाजा केन्द्रका अनुसार आवास र आश्रयका लागि प्रयोग गर्न सकिने क्षेत्र गाजाको कुल भूभागको करिब १५ प्रतिशतमा खुम्चिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)