मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

छत्तीसगढ सरकारले ४०० राजनीतिज्ञको सुरक्षा कटौती गर्ने

barnanmedia.com · Thu Oct 29 22:07:52 UTC 2026

छत्तीसगढमा नक्सलवाद अन्त्य गर्ने सरकारको दाबीपछि, राज्य सरकारले चरणबद्ध रूपमा जनप्रतिनिधिहरूको सुरक्षा घटाउने अन्तिम निर्णय गरेको छ।

राज्यका गृहमन्त्री विजय शर्माले यसबारे अन्तिम निर्णय भइसकेको र चरणबद्ध रूपमा सुरक्षा घटाइने बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)