धादिङमा सिग्नेचर ब्रिजसहित पाँच सडकको स्तरोन्नति गरिने
barnanmedia.com · Thu Oct 29 22:15:38 UTC 2026

धादिङ जिल्लाका बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा सडक पूर्वाधार स्तरोन्नतिका सम्बन्धमा सरकार र स्थानीय जनप्रतिनिधिबिच महत्त्वपूर्ण सहमति भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, पूर्वाधार विकास मन्त्री सुनील लम्साल र धादिङ-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठबिच बिहीबार भएको बैठकमा उक्त सहमति जुटेको हो । बैठकका निर्णयहरूबारे सांसद श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)