मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह
barnanmedia.com · Thu Oct 29 22:36:52 UTC 2026

जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा पदयात्रा नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ ।
यही बिहीबार, शुक्रबार र शनिबार उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेको भन्दै प्रशासन कार्यालयले पदयात्रा गर्न रोक लगाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)