सोमपाल कामीको अलराउन्ड प्रर्दशनमा कर्णालीको लगातार दोस्रो जित दर्ता
barnanmedia.com · Thu Oct 29 23:02:25 UTC 2026
कप्तान सोमपाल कामीको अलराउन्ड प्रदर्शनमा विराटनगर किंग्सलाई पराजित गर्दै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को लगातार दोस्रो जित दर्ता गरेको छ।
बिहीबारको दोस्रो खेलमा कर्णालीले विराटनगरलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)