कृषि जेटिएको फूलखेती
nepaltvonline.com · Thu Oct 29 23:58:44 UTC 2026

कञ्चनपुर- फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल पुष्प व्यवसायमा लाग्नुभएको छ ।
आफ्नै चार कट्ठा जग्गामा उहाँले सयपत्रीका दुई हजार ४०० बोट फूल रोप्नुभएको छ । कृषि जेटिए अध्ययनपछि उहाँले फूलखेतीमा राम्रो सम्भावना देखेर यस व्यवसायमा लागेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)