हिमपहिरोको उच्च जोखिम रहेकोले मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह
himalpress.com · Fri Oct 30 00:29:59 UTC 2026

गोरखा- जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरेको छ।
यही बिहीबार, शुक्रबार र शनिबार उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेको भन्दै प्रशासन कार्यालयले पदयात्रा गर्न रोक लगाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)