झापामा राष्ट्रिय परिचयपत्र वितरण तीव्र: साढे चार लाखले पाए कार्ड, एक लाख वितरणको पर्खाइमा
deshsanchar.com · Thu Oct 29 23:03:39 UTC 2026

झापा- झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)