महालक्ष्मीको प्रिय दिनमा राशिफल
hamrakura.com · Fri Oct 30 00:00:00 UTC 2026

आजको पञ्चाङ्ग
मिति २०८३ कार्तिक १३ गते शुक्रबार, इस्वीसंवत अक्टोबर ३० तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। शरद ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार कार्तिककृष्णपक्ष चलिरहेको छ। आज कार्तिककृष्णपक्षको पञ्चमी तिथि रातिमा ११ः४८ बजेसम्म त्यसपछि षष्ठी तिथि लाग्नेछ। नक्षत्रमा मृगशिरा दिनमा १ः५८ बजेसम्म त्यसपछि आद्रा नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा शिव ५० घटि १० पलासम्म त्यसपछि सिद्धि योग लाग्नेछ। करणमा कौलव रहनेछ। आनन्दादि योगमा मानस रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)