मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठेपुलको सहारा

hamrakura.com · Fri Oct 30 00:00:00 UTC 2026

काठमाडौँ। भोटेकोशी नदीमा आएको बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध बनेको रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न वडालाई जोड्ने अस्थायी काठेपुलहरू सञ्चालनमा आएका छन्।

स्थानीयवासीको आवतजावतलाई सहज बनाउन निर्माण गरिएको उक्त अस्थायी काठेपुल बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)