इजराइल चुनाव: सरकार गठनका लागि विपक्षी नेताहरूको कसरत तीव्र, नेतन्याहूविरुद्ध आइजनकोटको मोर्चाबन्दी
nepalviews.com · Fri Oct 30 00:55:29 UTC 2026

काठमाडौँ । इजराइलमा हालै सम्पन्न संसद् (नेसेट) निर्वाचनपछि राजनीतिक सरगर्मी तीव्र रूपमा बढेको छ। निर्वाचनमा कुनै पनि दल वा गठबन्धनले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि सरकार गठनका लागि राजनीतिक खिचातानी सुरु भएको छ।
विपक्षी नेता गदि आइजनकोटले सरकार गठनको प्रयास तीव्र पार्दै विभिन्न विपक्षी दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)