मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

khabarhub.com · Fri Oct 30 01:08:44 UTC 2026

सुनसरी – तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले पाँच कट्ठामा सयपत्री फूलको व्यावसायिक खेती गरेका छन् ।

विगत पाँच वर्षदेखि तिहारलाई लक्षित गरेर फूलखेती गर्दै आएका विष्टले यस वर्ष ‘टेबल टेनिस’ जातको सयपत्री फूल लगाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)