चक्रवात 'अरनब' को प्रभाव शुरू: यी प्रदेशमा भारी वर्षाको सम्भावना
hamrakura.com · Thu Oct 29 00:00:00 UTC 2026

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका साथै बङ्गालको खाडीमा विकसित चक्रवात “अरनब” को प्रभाव सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)