स्याफ्रुबेँसी-खाम्जिङ जोड्न बनाइयो यस्तो पुल
himalpress.com · Fri Oct 30 01:18:47 UTC 2026

रसुवा- भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न वडालाई जोड्ने काठेपुल सञ्चालनमा आएका छन्।
स्थानीयवासीको आवतजावतलाई सहज बनाउन निर्माण गरिएको अस्थायी काठेपुल बिहीबारदेखि सञ्चालनमा आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)