सुनकोसी मरिण डाइभर्सन आयोजनाका निर्देशक रिजाल पक्राउ
barnanmedia.com · Fri Oct 30 01:06:05 UTC 2026

काठमाडौं । सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाल पक्राउ परेका छन् ।
बिहीबार जिल्ला प्रहरी कार्यालय, सिन्धुलीको टोलीले रिजाललाई पक्राउ गरी काठमाडौं पठाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)