कृषि जेटिएको फूलखेती
nepalpress.com · Fri Oct 30 01:22:44 UTC 2026

कञ्चनपुर । फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल पुष्प व्यवसायमा लागेकी छन् ।
आफ्नै चार कट्ठा जग्गामा उनले सयपत्रीका दुई हजार ४०० बोट फूल रोपेकी छन् । कृषि जेटिए अध्ययनपछि उनले फूलखेतीमा राम्रो सम्भावना देखेर यस व्यवसायमा लागेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)