सहकारीको सकस: बचत फिर्ता नहुँदा तनावमा बचतकर्ता
nagariknews.nagariknetwork.com · Fri Oct 30 01:19:43 UTC 2026

बचतकर्ताले सहकारीमा जम्मा गरेको बचत फिर्ता गर्ने सरकारी प्रतिबद्धताअनुसार काम हुन सकेको छैन। लाखौं बचतकर्ताको अर्बौं रुपैयाँ विभिन्न सहकारी संस्थामा डुबेको छ।
अनेक दुःख गरेर कमाएको रकम आवश्यक परेका बेला खर्च गर्न सकियोस् भनेर सहकारी संस्थामा जम्मा गरेको रकम अपचलन गरी सञ्चालकहरू फरार भएपछि देशभरिका पीडितहरू पटक–पटक काडमाडौं भेला भएर सडक आन्दोलन र धर्नामा उत्रिएको तथ्य छ। आन्दोलन साम्य पार्न सरकारले छिट्टै बचत फिर्ता गर्ने आश्वासन दिँदै पीडितसँग विभिन्न सहमति गर्दै आएको अवस्था छ। पटक–पटक भएका सहमति कार्यान्वयन नभएको पीडितको गुनासो छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)