मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

khabarhub.com · Fri Oct 30 01:26:47 UTC 2026

झापा – झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । झापामा जिल्ला प्रशासन कार्यालय भद्रपुर, इलाका प्रशासन कार्यालय गौरीगन्ज र इलाका प्रशासन कार्यालय दमकबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता र कार्ड वितरण गर्ने कार्य भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)