नयाँ व्यवस्थाले आयोजनाहरूको लागत बढ्ने, सरकारलाई विज्ञका सुझाव कस्ता
bbc.com · Fri Oct 30 01:29:33 UTC 2026

इरान युद्धपछि इन्धनसहित कतिपय निर्माण सामग्रीको मूल्यमा व्यापक वृद्धि भएको भन्दै ठेकेदारहरूले सरकारसँग उचित क्षतिपूर्तिको माग उठाउँदै आएपछि हालै कार्यान्वयनमा ल्याइएको विशेष मूल्य समायोजनसम्बन्धी कार्यविधि, २०८३ ले मूल्य समायोजनको अवस्था तोकेको छ।
"पेट्रोल, डिजल अनि निर्माण सामग्रीहरूको मूल्य बढेको अवधिका लागि यो व्यवस्था ल्याइएको हो। अस्वाभाविक मूल्य बढेको खण्डमा फेरि लागु हुन्छ," पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी महेशबहादुर सिंहले बीबीसी न्यूज नेपालीसँग भने।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)