मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लगातार दुई खेल हारेपछि सन्दीपले भने- हाम्रो सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रह्यो

nepalsamaya.com · Fri Oct 30 01:42:00 UTC 2026

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले लगातार दोस्रो हार बेहोरेपछि कप्तान सन्दीप लामिछानेले टोलीको कमजोर फिल्डिङ र धैर्यताको कमीलाई हारको मुख्य कारण बताएका छन्।

बिहीबार कर्णाली याक्ससँग पराजित भएपछि आयोजित पोस्टम्याच प्रेस मिटमा कप्तान सन्दीपले ब्याटिङ र बलिङमा टोलीले राम्रो सुरुवात गरे पनि त्यसलाई अन्तिमसम्म कायम राख्न नसकेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)