मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लगातार दुई हारपछि कप्तान सन्दीप लामिछानेको गुनासो: ‘खराब फिल्डिङ र क्याच ड्रप नै हाम्रो मुख्य कमजोरी बन्यो’

dcnepal.com · Fri Oct 30 01:42:31 UTC 2026

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले लगातार दोस्रो हार बेहोरेपछि कप्तान सन्दीप लामिछानेले टोलीको कमजोर फिल्डिङ र धैर्यको कमीलाई पराजयको प्रमुख कारण बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)