मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सोमपालको अलराउण्ड प्रदर्शनमा कर्णालीको जित

saralpatrika.com · Fri Oct 30 01:31:55 UTC 2026

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल), तेस्रो संस्करणअन्तर्गत बिहीबार भएको रोमाञ्चक खेलमा कर्णाली याक्सले विराटनगर किङ्सलाई ४ विकेटले हराएको छ। विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले एक बल बाँकी रहँदा ६ विकेटको क्षतिमा पुरा गरेको हो।

कर्णालीको जितमा सोमपाल कामीको सानदार प्रदर्शन समावेश थियो। ३२ बलको सामना गरेका सोमपालले अविजित रहँदै ४ चौका र ३ छक्का प्रहार गरे। उनले गुलसन झासँग मिलेर सातौँ विकेटका लागि ६४ रनको साझेदारी गरे। गुलसनले अविजित रहँदै २१ बलमा २८ रन बनाए। उनले यस क्रममा २ चौका र २ छक्का प्रहार गरे।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)