दबाबमा पनि खेलको मज्जा लिने सोमपाल
nepallive.com · Fri Oct 30 01:50:38 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्सलाई पराजित गर्दै कर्णाली याक्सले जित निकालेपछि कप्तान सोमपाल कामीले टोलीको प्रदर्शनप्रति खुसी व्यक्त गरेका छन्। उनले यो जित टोलीका लागि महत्वपूर्ण रहेको बताउँदै आगामी खेलमा पनि जितको लय कायम राख्ने विश्वास व्यक्त गरे।
खेलपछि आयोजित पोस्टम्याच प्रेस मिटमा कप्तान सोमपालले आफ्नो व्यक्तिगत प्रदर्शनभन्दा पनि टोलीले प्राप्त गरेको दुई अंक महत्वपूर्ण रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)