वराहक्षेत्र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिरी गर्न अवरोध, कार्यकक्षमा मेयरले लगाए ताला
nepalpress.com · Fri Oct 30 01:42:06 UTC 2026

विराटनगर । दसैँ बिदाबाट ढिलो गरी कार्यालयमा फर्किएको भन्दै सुनसरीको वराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले प्रमुख प्रशासकीय अधिकृतको गाडी सुविधा खोसेका छन् ।
यस्तै मेयर कार्कीले कार्यपालिकाको निर्णय भन्दै प्रमुख प्रशासकीय अधिकृत राधिका गिरीको कार्यकक्षमा समेत तालाबन्दी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)