जुम्लाको स्याउ स्याङ्जाका घरघरमा
himalpress.com · Fri Oct 30 01:46:10 UTC 2026

स्याङ्जा- जुम्लाको स्याउ उपभोक्ताको रोजाइमा पर्ने गरेको छ। बिक्रीका लागि जुम्लाबाट ल्याइएको स्याउ स्याङ्जाका विभिन्न टोलटोलमा, घरघरमा उपलब्ध छ।
बजारमा पाइने विदेशी स्याउभन्दा सस्तो, स्वच्छ, स्वादिलो र स्वदेशी उत्पादन भएकाले पनि उपभोक्ता खुसी भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)