मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भुटानमा आकस्मिक बाढीले पुर्‍यायो क्षति, हिमताल विस्फोटको आशंका

onlinekhabar.com · Fri Oct 30 01:53:09 UTC 2026

१३ कात्तिक, काठमाडौं । भुटानमा गएराति एक्कासी ठूलो बाढी आएकाले हिमताल विष्फोटको आशंका गरिएको छ ।

गएरातिको बाढीले गासा जिल्लाको छाचु क्षेत्र पूर्ण रूपमा बगाएको छ । मो छू नदीमा आएको बाढीले पुनाखा जिल्लास्थित सौर्य सिँचाइ प्रणालीमा पनि क्षति पुर्‍याएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)