हिवाँरी डाँडा
hamrakura.com · Fri Oct 30 00:00:00 UTC 2026

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका २ मा रहेको हिले डाँडा (हिवाँरी डाँडा) पर्यटकीय स्थलमा गनिएको छ ।
भेडेटार–रबि–राँके सडक नजिकै सप्तमी बजारको छेउमा रहेको यो पर्यटकीय स्थल सडक पहुँचको विकास तथा पर्यटकीय पूर्वाधार निर्माण भएसँगै आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । रासस
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)