एनपीएलमा आज दुई खेलः जनकपुर र काठमाडौँ तथा विराटनगर र कर्णाली भिड्दै
hamrakura.com · Thu Oct 29 00:00:00 UTC 2026
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज तथा दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्स भिड्दै छन् ।
आठ टिम सहभागी लिगमा काठमाडौँले पहिलो खेल खेल्दैछ भने बाँकी टिमको दोस्रो खेल हुनेछ । जनकपुरले पहिलो खेलमा हार बेहोरेको थियो । पहिलो खेल दिउँसो साढे १२ बजे हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)