मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अब जथाभावी पशु काट्न र मासु बेच्न नपाइने- ऐन कार्यान्वयन गर्न १५ कार्यदल गठन

lokaantar.com

सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका लागि बागमती प्रदेशमा १५ वटा कार्यदल गठन गरेको छ ।

पशु सेवा विभागले काठमाडौं उपत्यकाका लागि आठ सहसचिव सम्मिलित तीन कार्यदल तथा मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, रसुवा र चितवनमा उपसचिव नेतृत्वमा १२ कार्यदल गठन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)