सुनील शर्माले लिए मिर्गौला पीडित चेपाङकी छोरीलाई आईटी शिक्षा र रोजगारी दिने जिम्मा [भिडियो]
hamrakura.com · Thu Oct 29 00:00:00 UTC 2026

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज केएमसी र नोबल मेडिकल कलेजका सञ्चालक तथा नेपाली कांग्रेसका नेता डा सुनीलकुमार शर्माले मिर्गौला पीडित चेपाङकी छोरीलाई आईटी शिक्षा र रोजगारी दिने जिम्मा लिएका छन् ।
मिर्गौला प्रत्यारोपणपछि आफ्नै स्वास्थ्यसँग संघर्ष गरिरहेका रामकृष्ण चेपाङलाई परिवारको कमजोर आर्थिक अवस्था र चार सन्तानको भविष्यको चिन्ताले पिरोलिरहेको थियो । छोराछोरीलाई पढाएर सक्षम बनाउने चाहना हुँदाहुँदै पनि उनीसँग त्यसका लागि आवश्यक खर्च जुटाउने सामर्थ्य थिएन। विशेषगरी, कान्छी छोरी सीमाना चेपाङको आईटी विषयमा उच्च शिक्षा हासिल गर्ने सपना आर्थिक अभावका कारण अधुरै रहने जोखिम थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)