मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सेनामा शुद्धीकरण अभियान चलाउने जनरललाई सीले ल्याए पोलिटब्युरोमा

setopati.com · Fri Oct 30 02:28:09 UTC 2026

चीनका राष्ट्रपति सी चिनफिङले सेनाभित्र व्यापक शुद्धीकरण अभियान सञ्चालन गरेका जनरल झाङ शेङमिनलाई कम्युनिस्ट पार्टीको शक्तिशाली पोलिटब्युरोमा नियुक्त गरेका छन्।

चिनियाँ सेनाको सर्वोच्च निकाय केन्द्रीय सैन्य आयोग (सिएमसी) का उपाध्यक्ष समेत रहेका झाङलाई बिहीबार पोलिटब्युरो सदस्य बनाइएको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)