मौसमविद्लाई प्रश्न– काठमाडौंमा पनि भारी वर्षा हुन्छ ?
baahrakhari.com · Fri Oct 30 02:29:32 UTC 2026

काठमाडौं । पाँचवटा प्रदेशमा अहिले वर्षा भइरहेको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ ।
“यी प्रदेशमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ,” मौसमविद् अनुप नेपाल बाह्रखरीसँग भन्छन्, “भारी वर्षा भने अहिले कतै पनि भएको छैन ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)