भुटानमा भीषण बाढी, हिमताल विस्फोटको आशंका
newsofnepal.com · Fri Oct 30 02:41:46 UTC 2026

काठमाडौं ।
भुटानमा गएराति आएको भीषण बाढीले गासा र पुनाखा जिल्लामा ठूलो क्षति पुर्याएको छ । बाढीले सडक, सिँचाइ प्रणाली तथा संरचनामा क्षति पुर्याएपछि हिमताल विस्फोट (ग्लेसियल लेक आउटबर्स्ट फ्लड) भएको आशंका गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)