नेतन्याहुलाई सत्ताबाट हटाउन आइजेनकोटले थाले सरकार गठनको प्रयास
kendrabindu.com · Fri Oct 30 02:52:12 UTC 2026

जेरुसेलम । इजरायलमा चुनावपछि विपक्षी नेता गादी आइजेनकोटले सरकार गठनको प्रयास सुरु गरेका छन्। यस क्रममा उनले डेमोक्र्याट पार्टीका नेता यायर गोलान, बियाचादका प्रमुख नाफ्ताली बेनेट र विपक्षी नेता यायर लापिडसँग भेट गरेका छन्।
आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनको लिकुड पार्टीले चुनावी नतिजालाई बदनाम गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्। उनले भनेका छन्, ‘नेतन्याहुले बहुमत नजितेका कारण त्यसो गरिरहेका छन्।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)