मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारी वर्षा र हिमपातको सम्भावना

saralpatrika.com · Fri Oct 30 02:16:40 UTC 2026

काठमाडौँ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव विहीबार देशका विभिन्न भागमा परेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार पनि देशभर बादल लागेको छ। कोशी र बागमती प्रदेशका पहाडी तथा तराई तथा मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)