२ अर्बभन्दा बढीको क्रिप्टो कारोबार गर्ने पक्राउ
annapurnapost.com · Fri Oct 30 03:00:34 UTC 2026

काठमाडौं : दुई अर्ब रुपैयाँभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धनुषाको सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादवलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार, यादवले कानुनविपरीत विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एप्लिकेसनमार्फत क्रिप्टोकरेन्सी (क्रिप्टो/यूएसडीटी) को ठूलो कारोबार गरेको पाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)