म्याग्दीको पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन, १५ घर उच्च जोखिममा
deshsanchar.com · Fri Oct 30 02:45:33 UTC 2026

म्याग्दी – यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ। पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको ५ र ६ नम्बर वडामा पर्ने नेपाने, गिवाङ, झारवाङ, किन्दु, धस्केखोरे, सोभित्ता, भुवानथान, बिरौटा, शिख, हल्लेखर्कको पहिरोको अध्ययन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)