मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चक्रवात ‘अर्नब’को प्रभावः देशका विभिन्न स्थानमा भारी वर्षा र हिमपात

deshsanchar.com · Fri Oct 30 01:00:19 UTC 2026

काठमाडौँ – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव हिजोदेखि देशका विभिन्न भागमा परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशका पहाडी तथा तराई तथा मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)