भकिम्लीका किसान व्यावसायिक गाईपालनमा
deshsanchar.com · Fri Oct 30 01:41:56 UTC 2026

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका किसान व्यावसायिक गाईपालनमा आकर्षित भएका छन्। परम्परागत पशुपालनको विकल्पमा उन्नत जातको गाईपालन गरेर आयआर्जन वृद्धि र स्वरोजगार बन्न थालेका हुन्। भकिम्ली ग्रामीण कृषि सहकारी संस्थामार्फत उन्नत जर्सी र होलस्टेन जातको गाई भित्र्याएर दूध उत्पादन गर्न थालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)