अर्नब चक्रवातको प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित
nepalwatch.com · Fri Oct 30 03:14:54 UTC 2026

ताप्लेजुङ। बंगालको खाडीमा विकसित चक्रवात अर्नबका कारण हिमाली क्षेत्रको मौसम प्रतिकूल भएपछि कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा निस्किएका २५० आन्तरिक तथा बाह्य पर्यटक बीचबाटोमा रोकिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)