मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बिल माग्नेलाई मात्रै होइन, दिनेलाई पनि पुरस्कार दिँदै सरकार

setopati.com · Fri Oct 30 03:16:23 UTC 2026

सरकारले उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरेको करदाता प्रोत्साहन कार्यक्रमलाई विस्तार गर्ने भएको छ।

अब बिल लिने उपभोक्तासँगै बिल जारी गर्ने बिक्रेतालाई पनि नगद पुरस्कार दिने तयारी गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)