मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल टेलिकममा ८० पदमा जागिर खुल्यो, कसले दिन पाउँछन् आवेदन ?

clickmandu.com · Fri Oct 30 03:22:42 UTC 2026

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत स्थायी पदपूर्तिका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

लोक सेवा आयोगको सहमतिबमोजिम कम्पनीको केन्द्रीय कार्यालय, पदपूर्ति समितिले आज कात्तिक १३ गते गोरखापत्रमा सूचना प्रकाशित गर्दै विभिन्न सेवा र समूहका तह ३ देखि तह ९ सम्मका कुल ८० रिक्त पदहरूमा दरखास्त आह्वान गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)