सुरु भयो नेपालमा ‘अर्नव’ चक्रवातको प्रभाव, कहाँ–कहाँ हुनेछ भारी वर्षा ?
news24nepal.tv · Fri Oct 30 03:14:54 UTC 2026

काठमाडौं । चक्रवाती आँधी अर्नव’को प्रभावले नेपालमा भारी वर्षा, तीव्र हावाहुरी र हिमपातको जोखिम बढेको छ । शुक्रबार र शनिबार कोशीदेखि लुम्बिनीसम्मका प्रदेश प्रभावित हुने अनुमान छ । हिमाली क्षेत्रमा हिमआँधी र हिमपहिरोको खतरा छ । सरकारले रेड अलर्ट जारी गर्दै सतर्क रहन आग्रह गरेको छ ।
बङ्गालको खाडीमा विकसित भएको अर्नव चक्रवात नेपालमा प्रवेश गरेको छ । छिमेकी देश भारतको आन्ध्र प्रदेशमा कम्तिमा ५ जनाको ज्यान लिइसकेको र सात सयभन्दा बढी गाउँहरूलाई प्रभावित बनाएको यो शक्तिशाली चक्रवातले नेपालमा पनि प्रभाव पार्ने देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)