मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जडीबुटी बेचेर चार करोड राजस्व असुली

khabarhub.com · Fri Oct 30 03:49:52 UTC 2026

कर्णाली – कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड राजस्व संकलन गरेको छ ।

कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार बिक्री भएका ५८ प्रजातिका जडीबुटीबाट रु चार करोड १७ लाख ६८ हजार ९९९ राजस्व संकलन गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)