मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यी सडक अवरुद्ध

hamrakura.com · Thu Oct 29 00:00:00 UTC 2026

काठमाडौं । प्राकृतिक विपद्का कारण देशका दुई मुख्य सडक खण्डहरूमा यातायात आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले आज बिहान ७ बजेसम्मको विवरण अनुसार गण्डकी र कर्णाली प्रदेशका सडकहरू बाढी तथा पहिरोका कारण अवरुद्ध भएका हुन् ।

गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा न. २, ३ तथा सोही गाउँपालिकाको वडा नं. ९ नयाँपुलस्थित सोतीदेखि मान्बु जाने पुल बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)