मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६८ पुग्यो, तीन दिन राष्ट्रिय शोक

hamrakura.com · Thu Oct 29 00:00:00 UTC 2026

काठमाडौँ । स्पेनको टोलेडो प्रान्तस्थित उर्दा स्टेसननजिक दुई तीव्र गतिका रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या ६८ पुगेको छ।

म्याड्रिडबाट सेभिलतर्फ गइरहेका सरकारी रेल सेवा 'रेन्फे' को एभीई र 'इर्यो' कम्पनीका रेल दुर्घटनामा परेका हुन्। इर्योको रेलका पछिल्ला डिब्बाहरू लिकबाट खसेर भिरालो भागमा पुगेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)