सोलुखुम्बुको दिङबुचेमा भारी हिमपात
ratopati.com · Fri Oct 30 03:58:57 UTC 2026

काठमाडौँ । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका स्थित पर्यटकीय क्षेत्र दिङबुचेमा हिमपात भएको छ।
अचानक मौसममा आएको परिवर्तनसँगै उच्च हिमाली भेगमा हिमपात सुरु भएको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिमपातका कारण सो क्षेत्रको जनजीवन प्रभावित हुनुका साथै चिसो अत्यधिक बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)