भुटानमा पनि हिमताल विस्फोटको आशंका
janaaastha.com

भुटानको गासा जिल्लास्थित सिन्ताफु हिमताल विस्फोट भएको आशंकासँगै गएरातिको भीषण बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीले छाचु क्षेत्र बगाउनुका साथै सडक तथा पूर्वाधारमा क्षति पुर्याएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)